images
images

उन्नति सहकार्य लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?


  • 262
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    उन्नति सहकार्य लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

    काठमाडौं । उन्नति सहकार्य लघुवित्तले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले एक सुचना जारी गर्दै ४१ जना कर्मचारी माग गरेको हो । 

    लघुवित्तले सहायक प्रबन्धकमा १ जनाको लागि आवेदनको माग गरेको छ । वरिष्ठअधिकृत, वरिष्ट अधिकृत आइटीतर्फ २ जना, अधिकृत ३ जना, कनिष्ठ अधिकृत, कनिष्ठ अधिकृत आईटीमा ३ जना, सुपरभाइजर ५ जना, वरिष्ठ सहायक, प्रशिक्षार्थी, वरिष्ठ सहायक ७ जना, सहायक १० जना र कनिष्ठ सहायक १० जना गरि कुल ४१ कर्मचारीको माग गरेको छ ।

    सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले एसइइ देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । इच्छुक योग्यता पुगेको नागरिकले सुचना जारी भएको १५ दिनभित्र कम्पनीमा आवेदन दिनसक्ने लघुवित्तले जनाएको छ । 

    Unnati-Lagubitta-job-vacancy.jpg

     


    images
    images

    Logo