images
images

विनानिष्कर्ष टुङ्गियो न्याय परिषद्को वैठक, ३५ न्यायाधीशको पद रिक्त


  • 348
    SHARES
  • २०८० आषाढ ११ गते सोमबार

    विनानिष्कर्ष टुङ्गियो न्याय परिषद्को वैठक, ३५ न्यायाधीशको पद रिक्त

    काठमाडौं । न्याय परिषद्को सोमबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ । 

    न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । लामो समय सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीनको अवस्था थियो ।

    हालै प्रधानन्यायाधीशमा नियुक्त कार्कीले न्यायाधीश नियुक्त गर्न भन्दै न्याय परिषद्को बैठक राखेको थिए । तर, निष्कर्षविहीन टुंगिएको हो । सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ मुख्यसहित ४१ र जिल्ला अदालतमा ३५ न्यायाधीशको पद रिक्त छ ।


    images
    images

    Logo