images
images

नारायणी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 474
    SHARES
  • २०८० जेठ ३० गते मंगलबार

    नारायणी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले असार १९ गते होटल मोनालिसा सौराहमा बिहान ११ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिनको लागि सहमति हुने, सञ्चालकको निर्वाचन गर्ने, मूल्याङ्कनकर्ताहरूको नियुक्ति गर्ने लगायतका एजेण्डा पारित गर्नेछ । 

    सो सभा प्रयोजनका लागि बैंकले असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo