images
images

नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारसभा, बुक क्लोज कहिले ?


  • 517
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले साधारसभा बोलाएको छ । विहीबार बसको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले असार १५ गते अमृतभोग, कालिका स्थान, काठमाडौंमा विहान साढे ११ बजे बस्नेगरि बोलाएको छ । सो सभाले कम्पनीको चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत गरि कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ । 

    त्यसतै, कुम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै पनि फेरवदलको सझाव आएमा सो बमोजिम आवश्यक फेरवदल गर्ने सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 

    सो प्रयोजनका लागि कम्पनीले असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo