images
images

लाइफ इन्स्योरेन्स कर्पोरेशनले बनायो लगानीकर्ताको हात खाली


  • 665
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    लाइफ इन्स्योरेन्स कर्पोरेशनले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं ।लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले लगानीकर्ताको हात खाली बनाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट लगानीकर्तालाई बोनश नगद कुनै पनि लभांश नबाढ्ने निर्णय गरेको छ । साथै बैठकले आर्थिक वर्ष २०७८ र ७९ मा लाभांश वितरण नगर्ने गरि वित्तीय विवरण स्वीकृतको लागि नेपाल बीमा प्रधिकरणमा पेश गर्ने निर्णय गरेको छ ।


    images
    images

    Logo