images
images

रिलायन्स फाइनान्सले गर्यो लाभांश घोषण


  • 598
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    रिलायन्स फाइनान्सले गर्यो लाभांश घोषण

    काठमाडौं । रिलायन्स फाइनान्सले लाभांश घोषण गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गतवर्षको मुनाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको ६.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 


    images
    images

    Logo