images
images

आँखुखोला जलविद्युत कम्पनीले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 446
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    आँखुखोला जलविद्युत कम्पनीले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले साधारणसभा बोलाएको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले असार २२ गते अर्पण व्यांक्वेट बानेश्वरमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले ऋण भुक्तानीको लागि १.१.५ को अनुपातमा हकप्रद शेयर जारी गर्नेछ । 

    साथै, गणेश हिमाल जलविद्युत आयोजना (२० मेगावाट) मा ६० प्रतिशत लगानीको स्वीकृति गर्ने,  कम्पनीको पुँजी वृद्धि गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो प्रयोजनका लागि कम्पनीले असार ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo