images
images

एक्सेल डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोजको मिति


  • 622
    SHARES
  • २०८० जेठ २३ गते मंगलबार

    एक्सेल डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले बुक क्लोजको मिति तय गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले असार १६ गते सिद्धार्थ होटेल विर्तामोडमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले असार ४ गतेदेखि असार १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    तसर्थ असार ३ गतेभित्र कायम रहेका शेयरधनीले मात्र कम्पनीको साधारणसभामा सहभागी हुन सक्नेछन् । 


    images
    images

    Logo