images
images

रिडी पावर कम्पनीले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 591
    SHARES
  • २०८० जेठ २३ गते मंगलबार

    रिडी पावर कम्पनीले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । रिडी पावर कम्पनीले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले असार ८ गते इन्द्रेणी कम्प्येक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले  तल्लो बलेफी जलविद्युतू आयोजना निर्माणका लागि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात १ः०.५० को अनुपातमा कुल  ७७ लाख ४४ हजार कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo