काठमाडौं । सिंगटी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने भएको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनलिे १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्काशनका लागि नियामक निकाय विद्युत नियमन आयोगबाट सहमती लिई स्वीकृतीका लागि कम्पनीको आगामी साधारणसभामा पेश गर्ने निर्णय बैठकले गरेको छ ।