images
images

गुडविल फाइनान्सले बनायो लगानीकर्ताको हात खाली


  • 731
    SHARES
  • २०८० जेठ १६ गते मंगलबार

    गुडविल फाइनान्सले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । गुडविल फाइनान्सले लगानीकर्ताको हात खाली बनाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८र७९ लगानीकर्तालाई बोनश नगद कुनै पनि लभांश नबाढ्ने निर्णय गरेको छ । साथै बैठकले आर्थिक वर्ष २०७८ / ७९ मा लाभांश वितरण नगर्ने गरि वित्तीय विवरण स्वीकृतको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।


    images
    images

    Logo