images
images

साना व्यवसायीले प्रत्येक महिना भ्याट विवरण बुझाउनु नपर्ने 


  • 781
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    साना व्यवसायीले प्रत्येक महिना भ्याट विवरण बुझाउनु नपर्ने 

    काठमाडौं । साना व्यवसायीलाई प्रत्येक महिना भ्याट बुझाउनुपर्ने झण्झन नहुने भएको छ । सरकारले वार्षिक १ करोडभन्दा कम कारोबार हुने संस्थाहरुलाई प्रत्येक ४/४ महिनामा भ्याट विवरण बुझाए हुने व्यवस्था गरेको हो । 

    अहिले प्रत्येक महिना सकिएको २५ दिनभित्र यस्तो विवरण र विवरणमा आधारित रकम सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा अनिवार्य रुपमा दाखिला गर्नुपर्ने व्यवस्था छ ।


    images
    images

    Logo