images
images

पिपुल्स हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


  • 879
    SHARES
  • २०८० जेठ १४ गते आइतबार

    पिपुल्स हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । पिपुल्स हाइड्रोपावरले साधारणसभा बोलाएको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले असार ४ गते क्वालिटी बेङक्वेट, बुद्धनगर, काठमाडौंमा विहान १० बजे बस्नेगरि सभा बोलाएको छ । सो बैठकले लेखा परिक्षक नियुक्त गर्ने, २०७८/७९ को वित्तीय विवरण पारित गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । सर्वसाधारण शेयरधनी बाट २ जना सञ्चालक निर्वाचित गर्ने जस्ता एजेण्डा कम्पनीको रहेको छ । 

    सो प्रयोजनका लागि कम्पनीले जेठ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

     


    images
    images

    Logo