काठमाडौं । २०२३ मा घुम्नका लागि उपयुक्त पर्यटकीय गन्तव्यमा मुस्ताङ १६ औं नम्बरमा परेको छ । अमेरिकी सञ्चार केबल न्यूज नेटवर्क (सीएनएन)ले सार्वजनिक गरेको विश्वका २३ उत्कृष्ट गन्तव्यमध्ये मुस्ताङ उपत्यका पनि परेको हो ।
यी हुन् अरु गन्तव्यहरुः
१. पश्चिमी अष्ट्रेलिया
२. पोल्याण्ड
३. लिभरपुल, बेलायत
४. चार्लस्टन, दक्षिण क्यारोलिना
५. भिलनियस, लिथुआनिया
६. फिजी
७. मनौस, ब्राजिल
८. थेसालोनिकी, ग्रीस
९. रवाण्डा
१०. गोथनबर्ग, स्वीडेन
११. रास अल खैमह, यूएई
१२. लाओस
१३. ग्रुयेरेस, स्वीट्जरल्याण्ड
१४. मिनियापोलिस, मिनेसोटा
१५. बोगोटा, कोलम्बिया
१६. मनाङ, नेपाल
१७. तान्जानिया
१८. कायरो, इजिप्ट
१९. नाओसिमा टापु, जापान
२०. बेलिज
२१. ओक्साका, मेक्सिको
२२. ओटावा, क्यानडा
२३. युगाण्डा