images
images

यूट्युबर जसले भ्युज बढाउन आफ्नै प्लेन दुर्घटना गराए


  • 658
    SHARES
  • २०८० बैशाख २९ गते शुक्रबार

    यूट्युबर जसले भ्युज बढाउन आफ्नै प्लेन दुर्घटना गराए

    आफ्नो युट्युब च्यानलमा भ्यूज बढाउन आफ्नो प्लेन दुर्घटना गराएका एक यूट्युबर पाइलटलाई २० वर्ष सम्मको जेल सजाय हुनसक्ने भएको छ । भ्युज बढाउन कै लागि भनेर प्लेन दुर्घटना गराएको प्रमाणित भएका कारण उनलाई २० वर्षको जेल सजाय हुने भएको हो । 

    ट्रेभर जेकबले नोभेम्बर २०२१ मा दक्षिणी क्यालिफेर्नियाको आकाशमा उड्दै गर्दा इञ्जिनमा समस्या भएको थियो । इञ्जिनमा समस्या भएको भन्दै उनले प्यारासुटबाट हाम्फालेका थिए । सोही समयमा बनाएको ‘मैले मेरो विमान दुर्घटना गरें’ शीर्षकको भिडियो लगभग तीस लाख पटक हेरिएको थियो । 

    यस्तो छ भिडियो 


    images
    images

    Logo