images
images

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनश कति ?


  • 406
    SHARES
  • २०८० बैशाख २६ गते मंगलबार

    प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनश कति ?

    प्रभु लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्त पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगल लाभांश वितरणको प्रस्ताव गरेको छ । 


    images
    images

    Logo