काठमाडौं । मोदी इनर्जी लिमिटेडले साधारणसभा बोलाएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले जेठ १६ गते डिल्ली बजार काडमाडौंमा दिउँसो ३ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीको नियामवली को नियम २७ (३) संशोधन गर्नेछ ।
साथै, कम्पनीको प्रबन्धपत्रमा भएको संशोधनमा कुनै फेरबदल गर्नुपरेमा संञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने, लेखा परिक्षकको नियुक्त गर्ने, सञ्चालक नियुक्तिको अनुमोदन गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।