images
images

हकप्रद शेयर निष्काशन गर्दै शिव श्री हाइड्रोपावर


  • 361
    SHARES
  • २०८० बैशाख १७ गते आइतबार

    हकप्रद शेयर निष्काशन गर्दै शिव श्री हाइड्रोपावर

    काठमाडौं । शिव श्री हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनलिे ऋण भुक्तनी गर्नका लागि १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्काशनका लागि नियामक निकाय विद्युत नियमन आयोगबाट सहमती लिई स्वीकृतीका लागि कम्पनीको आगामी साधारणसभामा पेश गर्ने निर्णय बैठकले गरेको छ । 


    images
    images

    Logo