images
images

कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 467
    SHARES
  • २०८० बैशाख १४ गते बिहीबार

    कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । नेप्सेले कामना सेवा विकास बैंकको शेयर मुल्य समायोजन गरेको छ । कम्पनीको ४.४१ प्रतिशत बोनस शेयर पश्चात शेयर मूल्य समायोजन गरिएको हो । 

    कम्पनीले ४.४१ प्रतिशत बोनस शेयर पश्चात २ सय ८८ रुपैयाँ १० पैसामा मुल्य समायोजन गरेको छ । सो कम्पनीको अन्तिम कारोबार ३ सय ८० पैसामा भएको थियो । 

    नेप्सेका अनुसार आइतबारबार समायोजित मुल्यलाई आधार मानेर सो कम्पनीको कारोबार खुल्नेछ ।


    images
    images

    Logo