images
images

सूर्यज्योति लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 595
    SHARES
  • २०८० बैशाख १३ गते बुधबार

    सूर्यज्योति लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले जेठ ४ गते होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे बस्नेगरी सभा बोलाएको छ । संस्थापकरसाधारण सेयरधनीहरूबाट सञ्चालकको निर्वाचन नियुक्त गर्ने, स्वतन्त्र निर्देशकको पदको स्वीकृति दिने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo