images
images

कामना सेवा विकास बैंकले तोक्यो बुक क्लोजको मिति


  • 453
    SHARES
  • २०८० बैशाख ५ गते मंगलबार

    कामना सेवा विकास बैंकले तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । कामना सेवा विकास बैंकले बुक क्लोजको मिति तय गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले वैशाख ३१ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले बैशाख १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    तसर्थ वैशाख १४ गतेसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीको साधारणसभामा सहभागी हुन र लाभांश लिन सक्नेछन् । 

    सो बैंकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको ४.४१ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि  ०.२३२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 


    images
    images

    Logo