images
images

नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 456
    SHARES
  • २०८० बैशाख ३ गते आइतबार

    नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन भएको छ । आइतबार नेप्सेले कम्पनीको १५ प्रतिशत बोनश  शेयर पश्चात मुल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार २ सय ४७ दशमलव ८३ रुपैयाँ कायम भएको छ भने  सो कम्पनीको अन्तिम कारोबार १ हजार ४ सय ३४ रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo