images
images

सिटिजन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 381
    SHARES
  • २०७९ चैत्र ३० गते बिहीबार

    सिटिजन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले वैशाख २१ गते कम्पनी प्रधान कार्यालय एल.एस कम्प्लेक्स थापाथली काठमाडौंमा दिउँसो ३ बजे बस्नेगरी सभा बोलाएको छ । सो साभाले लेखा परिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, २०७८र७९ को प्रतिवेदनमाथी छलफल गरि पारित गर्ने लगायतका एजेण्डा राखेको छ । 


    images
    images

    Logo