images
images

काठमाडौंबाट सिमरा उडेको जहाज बिच बाटोबाटै फर्कियो, यस्तो छ कारण


  • 648
    SHARES
  • २०७९ चैत्र २९ गते बुधबार

    काठमाडौंबाट सिमरा उडेको जहाज बिच बाटोबाटै फर्कियो, यस्तो छ कारण

    काठमाडौं । काठमाडौंबाट सिमराका लागि उडेको जहाज पुनः काठमाडौंनै फर्किएको छ । आज सवा ५ बजे काठमाडौंबाट उडेको जहाजमा समस्या आएपछि उडान गरेको १५ मिनेटमै पुनः काठमाडौंनै फर्किएको हो । 

    काठमाडौंबाट सिमराका लागि उडेको बुद्ध एयरको एटिआर यु ४५५७को जहाज बत्तीमा समस्या आएपछि फर्किएको थियो। अहिले भने उक्त सम्स्या समाधान गरेर उक्त जहाज पुनः उडानका लागि तयार भइसकेको स्रोतले जनाएको छ । 


    images
    images

    Logo