images
images

एक्सेल डेभलपमेन्ट बैंकले बनायो लगानीकर्ताको हात खाली


  • 294
    SHARES
  • २०७९ चैत्र २८ गते मंगलबार

    एक्सेल डेभलपमेन्ट बैंकले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लगानीकर्ताको हात खाली बनाएको छ । सोमबार बसको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले आर्थिक वर्ष २०७८/७९ लगानीकर्तालाई बोनश नगद कुनै पनि लभांश नबाढ्ने निर्णय गरेको छ । साथै, बैंकले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तयार गरि स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ। 


    images
    images

    Logo