images
images

ग्रिन डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा


  • 305
    SHARES
  • २०७९ चैत्र २७ गते सोमबार

    ग्रिन डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिई यस कम्पनीको आगामी साधारणसभा बाट पारित भए पश्चात वितरण गरिनेछ । 


    images
    images

    Logo