images
images

हकप्रद निष्काशनका लागि हिमालयन उर्जाले पायो अनुमति


  • 573
    SHARES
  • २०७९ चैत्र २७ गते सोमबार

    हकप्रद निष्काशनका लागि हिमालयन उर्जाले पायो अनुमति

    काठमाडौं ।  हिमालयन उर्जा विबास कम्पनीले हकप्रद निष्काशनका लागि विद्युत नियमन आयोगको अनुमति पाएको छ । आयोगले आइतबार उक्त कम्पनीलाई अनुमति दिएको हो । 

    आयोगको अनुमति पाएसँगै अब कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति माग गरेको थियो । 

    नियमन आयोगले स्वीकृति दिएसँगै अब  नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।


    images
    images

    Logo