images
images

नेशनल माइक्रोफाइनान्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 410
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    नेशनल माइक्रोफाइनान्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेशनल माइक्रोफाइनान्सले साधारणसभा बोलाएको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले वैशाख १५ गते धादिङ क्रिक रिसोर्ट,धादिङमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनश शेयर पारित गर्नेछ । 

    सो सभा प्रयोजनका लागि कम्पनलिे वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo