images
images

सूर्योदय वोमी लघुवित्तले तोक्यो बुक क्लोजको मिति


  • 449
    SHARES
  • २०७९ चैत्र १९ गते आइतबार

    सूर्योदय वोमी लघुवित्तले तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । सूर्योदय वोमी लघुवित्तले बुक क्लोजको मिति तय गरेको छ । शनिवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले वैशाख ३० गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले बैशाख १४ गतेदेखि वैशाख ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    तसर्थ वैशाख १३ गतेसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीको साधारणसभामा सहभागी हुन स लाभांश लिन सक्नेछन् । 


    images
    images

    Logo