images
images

कामना सेवा विकास बैंकले गर्यो लाभांश घोषणा


  • 382
    SHARES
  • २०७९ चैत्र १९ गते आइतबार

    कामना सेवा विकास बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापुँजीको ४.४१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

    सो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको साधारणसभाबाट पारित गरेपश्चिात् लाभांश वितरण गरिनेछ । 


    images
    images

    Logo