images
images

हिमालय एयरका ३ क्याबिन क्रु निलम्बनमा, यस्ताे छ कारण


  • 616
    SHARES
  • २०७९ चैत्र १७ गते शुक्रबार

    हिमालय एयरका ३ क्याबिन क्रु निलम्बनमा, यस्ताे छ कारण

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका ३ ‘क्याबिन क्रु’लाई निलम्बित गरेको छ । प्राधिकरणले हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै ३  क्याबिन क्रु लाई निलम्बन गरेको हो । 

    सो एयरका ३ क्यमविन क्रु ले जहाज उडानका क्रममा फोटो तथा भिडियो खिचेको भन्दै प्राधिकरणले अर्को सूचना नआएसम्मका लागि उनीहरुलाई निलम्बन गरेको छ । 

    उड्डयन मापदण्ड अनुसार उडिरहेको जहाजमा क्याबिन क्रुहरुले फोटो तथा भिडियो खिच्न पाइँदैन।


    images
    images

    Logo