images
images

फेरि घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 253
    SHARES
  • २०७९ चैत्र १५ गते बुधबार

    फेरि घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ८१ पैसा कायम रहेको छ । मंगलवार डलर  १ सय ३२ रुपैयाँ १० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ ५० पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ २४ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.21 131.81
     
    EUR (European Euro)
    1 141.97 142.62
     
    GBP (UK Pound Sterling)
    1 161.50 162.24
     
    CHF (Swiss Franc)
    1 142.99 143.65
     
    AUD (Australian Dollar)
    1 87.56 87.96
     
    CAD (Canadian Dollar)
    1 95.95 96.39
     
    SGD (Singapore Dollar)
    1 98.75 99.21
     
    JPY (Japanese Yen)
    10 10.02 10.07
     
    CNY (Chinese Yuan)
    1 19.06 19.15
     
    SAR (Saudi Arabian Riyal)
    1 34.93 35.09
     
    QAR (Qatari Riyal)
    1 35.76 35.92
     
    THB (Thai Baht)
    1 3.83 3.84
     
    AED (UAE Dirham)
    1 35.73 35.89
     
    MYR (Malaysian Ringgit)
    1 29.81 29.95
     
    KRW (South Korean Won)
    100 10.09 10.13
     
    SEK (Swedish Kroner)
    1 12.66 12.72
     
    DKK (Danish Kroner)
    1 19.05 19.14
     
    HKD (Hong Kong Dollar)
    1 16.71 16.79
     
    KWD (Kuwaity Dinar)
    1 428.36 430.32
     
    BHD (Bahrain Dinar)
    1 347.96 349.55


    images
    images

    Logo