images
images

डलरको मूल्य घट्यो, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 243
    SHARES
  • २०७९ चैत्र १४ गते मंगलबार

    डलरको मूल्य घट्यो, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    मंगलवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ १० पैसा कायम रहेको छ । सोमवार डलर  १ सय ३२ रुपैयाँ २८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ १७ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ९० पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.50 132.10
     
    EUR (European Euro)
    1 141.56 142.21
     
    GBP (UK Pound Sterling)
    1 161.17 161.90
     
    CHF (Swiss Franc)
    1 143.54 144.20
     
    AUD (Australian Dollar)
    1 87.40 87.80
     
    CAD (Canadian Dollar)
    1 95.81 96.25
     
    SGD (Singapore Dollar)
    1 98.68 99.13
     
    JPY (Japanese Yen)
    10 10.00 10.04
     
    CNY (Chinese Yuan)
    1 19.11 19.19
     
    SAR (Saudi Arabian Riyal)
    1 35.00 35.16
     
    QAR (Qatari Riyal)
    1 35.83 36.00
     
    THB (Thai Baht)
    1 3.82 3.83
     
    AED (UAE Dirham)
    1 35.81 35.97
     
    MYR (Malaysian Ringgit)
    1 29.74 29.88
     
    KRW (South Korean Won)
    100 10.12 10.16
     
    SEK (Swedish Kroner)
    1 12.63 12.69
     
    DKK (Danish Kroner)
    1 19.00 19.08
     
    HKD (Hong Kong Dollar)
    1 16.75 16.83
     
    KWD (Kuwaity Dinar)
    1 428.98 430.94
     
    BHD (Bahrain Dinar)
    1 348.71 350.30


    images
    images

    Logo