images
images

नेशनल माइक्रोफाइनान्सले गर्यो दोस्रो पटक लाभांश संशोधन


  • 328
    SHARES
  • २०७९ चैत्र १३ गते सोमबार

    नेशनल माइक्रोफाइनान्सले गर्यो दोस्रो पटक लाभांश संशोधन

    काठमाडौं । नेशनल माइक्रोफाइनान्सले दोस्रो पटक लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।

    राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले अब १५ प्रतिशत मात्रै बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

    कम्पनीले सुरुमा ३८.५० प्रतिशत बोनश शेयर प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकको निर्देशन पछि लाभांश संशोधन गर्दै शेयरधनीलाई ३४.४५ प्रतिशत दिने घोषण गरेको थियो । सो लाभांश पुनः संशोधन गरेर कम्पनीले अब १५ प्रतिशत दिने भएको हो । 


    संशोधित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ । 


    images
    images

    Logo