images
images

कति पुग्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 375
    SHARES
  • २०७९ चैत्र १३ गते सोमबार

    कति पुग्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २८ पैसा कायम रहेको छ । आइतवार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ ६ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ८० पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.68 132.28
     
    EUR (European Euro)
    1 141.70 142.35
     
    GBP (UK Pound Sterling)
    1 161.06 161.80
     
    CHF (Swiss Franc)
    1 143.11 143.77
     
    AUD (Australian Dollar)
    1 87.51 87.91
     
    CAD (Canadian Dollar)
    1 95.80 96.23
     
    SGD (Singapore Dollar)
    1 98.86 99.31
     
    JPY (Japanese Yen)
    10 10.07 10.12
     
    CNY (Chinese Yuan)
    1 19.17 19.26
     
    SAR (Saudi Arabian Riyal)
    1 35.05 35.21
     
    QAR (Qatari Riyal)
    1 35.95 36.11
     
    THB (Thai Baht)
    1 3.85 3.87
     
    AED (UAE Dirham)
    1 35.86 36.02
     
    MYR (Malaysian Ringgit)
    1 29.74 29.87
     
    KRW (South Korean Won)
    100 10.16 10.21
     
    SEK (Swedish Kroner)
    1 12.63 12.69
     
    DKK (Danish Kroner)
    1 19.01 19.10
     
    HKD (Hong Kong Dollar)
    1 16.78 16.85
     
    KWD (Kuwaity Dinar)
    1 429.84 431.79
     
    BHD (Bahrain Dinar)
    1 349.28 350.88


    images
    images

    Logo