images
images

नेप्सेले गर्यो ग्लोबल आइएमई समुन्नत योजना १ खारेज


  • 291
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    नेप्सेले गर्यो ग्लोबल आइएमई समुन्नत योजना १ खारेज

    काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना १ को सूचीकरण खारेज भएको छ । नेप्सेले चैत्र १० गते योजना खारेज गरेको हो।

    योजनाको अवधि समाप्त भएकोले यो योजना २०७९ साल चैत्र ११ गते परिपक्व भई खारेज भएको हो। जस अनुसार चैत्र ९ गते बिहीवार सम्म कायम भएका इकाईधनीहरुले मात्र योजनाको खारेजी पश्चात्को प्रतिफल पाउने छन्।


    images
    images

    Logo