काठमाडौं । जीवन विकास लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । आइतबार राष्ट्र लघुवित्तले सो लाभांश वितरणका लागि स्वीकृत दिएको हो । लघुवित्तले कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
राष्ट्र बैंकको स्वीकृति पश्चात लघुवित्तले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीलाई लाभांस वितरण गर्ने भएको छ ।