images
images

गुराँस लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


  • 519
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    गुराँस लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले हाल कायम चुक्ता पूँजीको १३.२७१२७७२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।


    उक्त लाभांश नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ


    images
    images

    Logo