images
images

कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 473
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २८ पैसा कायम रहेको छ । शनिवार पनि डलर सोशी मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ७९ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ५३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.68 132.28
     
    EUR (European Euro)
    1 141.32 141.96
     
    GBP (UK Pound Sterling)
    1 160.79 161.53
     
    CHF (Swiss Franc)
    1 143.36 144.02
     
    AUD (Australian Dollar)
    1 87.46 87.86
     
    CAD (Canadian Dollar)
    1 95.57 96.01
     
    SGD (Singapore Dollar)
    1 98.72 99.17
     
    JPY (Japanese Yen)
    10 10.15 10.20
     
    CNY (Chinese Yuan)
    1 19.15 19.23
     
    SAR (Saudi Arabian Riyal)
    1 35.05 35.21
     
    QAR (Qatari Riyal)
    1 36.17 36.33
     
    THB (Thai Baht)
    1 3.86 3.87
     
    AED (UAE Dirham)
    1 35.85 36.02
     
    MYR (Malaysian Ringgit)
    1 29.74 29.87
     
    KRW (South Korean Won)
    100 10.09 10.14
     
    SEK (Swedish Kroner)
    1 12.62 12.68
     
    DKK (Danish Kroner)
    1 18.97 19.05
     
    HKD (Hong Kong Dollar)
    1 16.78 16.85
     
    KWD (Kuwaity Dinar)
    1 430.19 432.15
     
    BHD (Bahrain Dinar)
    1 349.18 350.77


    images
    images

    Logo