images
images

माओवादीद्धारा गण्डकी प्रदेश सरकारलाई दिएकाे विश्वासकाे मत फिर्ता


  • 303
    SHARES
  • २०७९ चैत्र १० गते शुक्रबार

    माओवादीद्धारा गण्डकी प्रदेश सरकारलाई दिएकाे विश्वासकाे मत  फिर्ता

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली रहेका छन् । 

    दुवैले आजै मुख्यन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा दिने तयारी छ । 


    images
    images

    Logo