images
images

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो नर्ससहित १९ जना कर्मचारी 


  • 252
    SHARES
  • २०७९ चैत्र १० गते शुक्रबार

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो नर्ससहित १९ जना कर्मचारी 

    काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्टाफ नर्ससहित १९ जना कर्मचारी माग गरेको छ । केन्द्रले आज सुचना जारी गर्दै सो संख्यामा कर्मचारी माग गरेको हो । 

    करार सेवाका लागि कन्सल्टेन्ट कार्डियोलोजिष्ट (नवौँ) एक जना, ट्रान्सप्लान्ट कोर्डिनेटर (छौटौँ) ३ जना, स्टाफ नर्स (पाँचौँ) १४ जना र हेमोडायलाइसिस टेक्निसियन (चौथो) एक जनाका माग गरेको छ । 

    दरखास्त फारम, शैक्षिक योग्यता र परीक्षाको मिति लगायतको जानकारीका लागि केन्द्रको सूचना पार्टी या www.hotc.org.np हेर्न सकिने सूचनामा उल्लेख छ । 

    hh_EYKCZ49Aud.webp

     

     


    images
    images

    Logo