काठमाडौं । मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुमा केन्द्रबिन्दु भएर आज बिहान ९:५१ बजे ४ं.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।