images
images

मर्जरको हल्ला चलेपछि सिद्धार्थ बैंकले जारी गर्यो यस्तो सूचना


  • 391
    SHARES
  • २०७९ चैत्र १० गते शुक्रबार

    मर्जरको हल्ला चलेपछि सिद्धार्थ बैंकले जारी गर्यो यस्तो सूचना

    काठमाडौं । मर्जर सम्बन्धि हल्ला चलेपछि सिद्धार्थ बैंकले सूचना जारी गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै मर्जर एवीजिशन सम्बन्धि फैलाईएका समाचारमा आधिकारिकता नभएको जानकारी गराएको हो।

    बिहिबार सिद्धार्थ बैंक र एनआईसी एशिया बैंक मर्जरमा जाने हल्ला बजारमा आएकाले सिद्धार्थ बैंकले सो हल्ला आधिकारिक नभएको स्पष्ट पारेको छ । 

    notice.jpg


    images
    images

    Logo