images
images

घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 237
    SHARES
  • २०७९ चैत्र १० गते शुक्रबार

    घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    शुक्रवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ९३ पैसा कायम रहेको छ । बिहीवार १ सय ३२ रुपैयाँ ५६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ ३४ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.33 131.93
     
    EUR (European Euro)
    1 142.81 143.46
     
    GBP (UK Pound Sterling)
    1 161.34 162.08
     
    CHF (Swiss Franc)
    1 143.25 143.90
     
    AUD (Australian Dollar)
    1 88.19 88.59
     
    CAD (Canadian Dollar)
    1 96.00 96.44
     
    SGD (Singapore Dollar)
    1 98.98 99.43
     
    JPY (Japanese Yen)
    10 10.01 10.05
     
    CNY (Chinese Yuan)
    1 19.23 19.32
     
    SAR (Saudi Arabian Riyal)
    1 34.96 35.12
     
    QAR (Qatari Riyal)
    1 36.08 36.24
     
    THB (Thai Baht)
    1 3.85 3.87
     
    AED (UAE Dirham)
    1 35.76 35.92
     
    MYR (Malaysian Ringgit)
    1 29.73 29.86
     
    KRW (South Korean Won)
    100 10.22 10.27
     
    SEK (Swedish Kroner)
    1 12.73 12.79
     
    DKK (Danish Kroner)
    1 19.17 19.26
     
    HKD (Hong Kong Dollar)
    1 16.73 16.81
     
    KWD (Kuwaity Dinar)
    1 429.08 431.05
     
    BHD (Bahrain Dinar)
    1 348.22 349.81


    images
    images

    Logo