images
images

एशियन क्यापिटलको हकप्रद शेयर आजदेखि खुला


  • 219
    SHARES
  • २०७९ चैत्र ८ गते बुधबार

    एशियन क्यापिटलको हकप्रद शेयर आजदेखि खुला

    काठमाडौं । एशियन क्यापिटलको हकप्रद शेयर आजदेखि खुला भएको छ । क्यापिटलले ११० प्रतिशत हकप्रद शेयर आजदेखि खुला गरेको हो । 

    क्यापिटलले विद्यमान शेयरधनीहरूका लागि १० शेयर बराबर ११ कित्ता (१ः१.१०) हकप्रद शेयर जारि गरेको छ । 

    उक्त हकप्रद शेयरमा संस्थापक शेयरधनीले बैशाख १२ गतेसम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ । 


    images
    images

    Logo