images
images

एकैदिन २ हजारले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 247
    SHARES
  • २०७९ चैत्र ८ गते बुधबार

    एकैदिन २ हजारले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा छापावाला सुनको मूल्य घटेको छ । बुधवार छापावाला सुनको मूल्य १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

    मंगलवार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैया रहेको छापावाला सुन आज २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्ते, तेजावी सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भएको घ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo