काठमाडौं । अभियान लभुवित्तले लघुवित्तले लगानीकर्ताको हात खाली बनाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८र७९ लगानीकर्तालाई बोनश नगद कुनै पनि लभांश नबाढ्ने निर्णय गरेको छ ।