images
images

फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 223
    SHARES
  • २०७९ चैत्र ८ गते बुधबार

    फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५६ पैसा कायम रहेको छ । मंगलवार डलरको १ सय ३२ रुपैयाँ ५२ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६१ रुपैयाँ ६३ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ३७ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.96 132.56
     
    EUR (European Euro)
    1 141.92 142.56
     
    GBP (UK Pound Sterling)
    1 161.63 162.37
     
    CHF (Swiss Franc)
    1 142.54 143.18
     
    AUD (Australian Dollar)
    1 88.11 88.51
     
    CAD (Canadian Dollar)
    1 96.54 96.98
     
    SGD (Singapore Dollar)
    1 98.74 99.19
     
    JPY (Japanese Yen)
    10 9.98 10.02
     
    CNY (Chinese Yuan)
    1 19.20 19.28
     
    SAR (Saudi Arabian Riyal)
    1 35.12 35.28
     
    QAR (Qatari Riyal)
    1 36.01 36.18
     
    THB (Thai Baht)
    1 3.85 3.86
     
    AED (UAE Dirham)
    1 35.93 36.09
     
    MYR (Malaysian Ringgit)
    1 29.50 29.64
     
    KRW (South Korean Won)
    100 10.10 10.15
     
    SEK (Swedish Kroner)
    1 12.77 12.82
     
    DKK (Danish Kroner)
    1 19.06 19.15
     
    HKD (Hong Kong Dollar)
    1 16.82 16.90
     
    KWD (Kuwaity Dinar)
    1 430.22 432.17
     
    BHD (Bahrain Dinar)
    1 349.96 351.55
    Foreign Exchange 


    images
    images

    Logo