काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको केही कर्मचारीलाई निलम्बन गरेको छ । प्राधिकरणले अर्को सूचना नआएसम्मका लागि पाइलटलाई निलम्बन गरेको हो ।
सोमबार ताप्लेजुङ–काठमाडौं उडानका क्रममा निगमको विमानमा ४८ केजी अतिरिक्त सामान बोकेको, एक पुरुष यात्रुलाई महिला भनी झुटो रेकर्ड गराएको आरोपमा निलम्बन गरेको हो ।
प्राधिकरणले निगमका चालक दल, उडान डिस्प्याचर र ताप्लेजुङ विमानस्थलका ग्राउन्ड स्टाफलाई