images
images

क्वालिटी विल्डर्स कम्पनीलाई ठेक्का तोडी कालोसूचीमा राख्ने चेतावनी 


  • 260
    SHARES
  • २०७९ चैत्र ७ गते मंगलबार

    क्वालिटी विल्डर्स कम्पनीलाई ठेक्का तोडी कालोसूचीमा राख्ने चेतावनी 

    काठमाडौं । क्वालिटी विल्डर्स एण्ड इन्जिनियरिङलाई ठेक्का तोडेर कालोसूचीमा राख्ने  नेपाल खानेपानी संस्थान पोखरा चेतावनी दिएको छ । खानेपानी संस्थान पोखराले मंगलवार सूचना जारी गर्दै सो चेतावनी दिएको हो । 

    खानेपानी संस्थानले उक्त कम्पनीले कालोसूचीमा किन नराख्ने भनी ७ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ। साथै, निर्माण कार्य सुरु गरी कार्य सम्पन्न गर्ने सुनिश्चितता एवं संशोधित कार्य तालिकासहित अनिवार्य कार्यालयमा उपस्थित हुन समेत संस्थानले आग्रह गरेको छ। 

     


    images
    images

    Logo